२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

रियल म्याड्रिड कोपा डेल रेको राउण्ड १६ मा

काठमाडौँ- रियल म्याड्रिड स्पेनिस कोपा डेल रे को राउण्ड १६ मा पुगेको छ ।

गएराति भएको खेलमा रियल म्याड्रिडले अरान्डिनालाई ३-१ गोल अन्तरले पराजित गर्दै यस सिजनको कोपाक डेल रे को राउण्ड १६ मा पुगेको हो ।

रियल म्याड्रिडको जितमा जेसेलु, ब्राहिम डियाज र रोड्रीगोले एक एक गोल गरेका थिए । त्यस्तै अरान्डिनाका लागि एक गोल रियल म्याड्रिडका नाचोले आत्मघाती गोल गरेका थिए ।

योसँगै अहिलेसम्म यस सिजनको कोपा डेल रे को राउण्ड १६ मा रियल म्याड्रिडसँगै आल्भेज, एटलेटिको म्याड्रिड, गेटाफे, गिरोना र रायो भेल्लेकानो पुगिसकेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com