२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्दै

काठमाडौं – नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।

आसन्न राष्ट्रियसभा निर्वाचन र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति खोज्न सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो ।

बैठकमा सहभागी हुन नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुग्ने क्रम जारी छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com