२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Janasewa News

न्यूकासललाई हराउँदै सिटी दोस्रो स्थानमा उक्लियो

काठमाडौँ- साविक विजेता म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा न्यूकासललाई ३-२ गोलअन्तरले पराजित गर्दै सिटी दोस्रो स्थानमा उक्लिएको हो ।

जितसँगै सिटीले २० खेलबाट ४३ अंक हात पारेको छ । शीर्ष स्थानको लिभरपुलको भने समान खेलमा ४५ अंक छ ।

यता २९ अंक जोडेको न्यूकासल भने १० औँ स्थानमा छ ।

शनिबार राति सिटीलाई जित दिलाउन बर्नार्डो सिल्भा, केभिन डी ब्रुएन र ओस्कार बबले एक-एक गोल गरे ।

न्यूकासलका लागि अलेक्जेन्डर इसाक र एन्थनी गोर्डोनले एक-एक गोल गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com