२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

नेपालीलाई विदेशी फौजमा भर्ती हुन रोकौँ : वामदेव गौतम

काठमाडौँ- राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाली युवालाई विदेशी सेनामा भर्ती हुन रोक्नुपर्ने बताएका छन् ।

सोमबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले उच्च तलबमान हुने अन्य काममा पठाए पनि फौजमा भर्ती हुन पठाउन नहुने बताए । २०/३० हजार नेपाली पाउने गरी नभइ कम्तिमा एक लाख मासिक पाउने ठाउँमा नेपाली युवालाई पठाउनुपर्ने उनको प्रस्ताव छ ।

हाल नेपालीहरू बेलायती र भारतीय सेनामा भर्ना हुने गरेका छन् । अर्को विश्व युद्ध हुँदा पनि नेपालीहरू प्रयोग हुन सक्ने खतरा रहेको नेता गौतमले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com