२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

क्रिकेट लिग-२: नेदरल्यान्ड्सविरुद्ध ११ बलमा २८ रन बनाउँदै कुशल आउट

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको पहिलो त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १ सय ३८ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो ओभरमा पहिलो विकेट गुमाएको हो ।

नेपालका ओपनर कुशल भुर्तेलले ११ बल खेल्दै २ चौका र ३ छक्काको मदतमा २८ रन बनाएर आउट भए । नेदरल्यान्ड्सका भिभियन किंग्माले उनको विकेट हात पारे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com