२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

भारतीय ब्याटर जयसवालले टेस्ट क्रिकेटमा हिर्काए अर्को दोहोरो शतक

काठमाडौँ- भारतीय ब्याटर यसश्वी जयसवालले टेस्ट क्रिकेटमा लगातार दुई दोहोरो शतक प्रहार गरेका छन् ।

पाहुना टोली इंग्ल्यान्डविरुद्धको पाँच खेलको टेस्ट सिरिजको दोस्रो खेलमा पहिलोपटक दोहोरो शतक प्रहार गरेका जयसवालले तेस्रो खेलमा पनि दोहोरो शतक हिर्काउन सफल भएका छन् ।

जयसवालले दोस्रो इनिङ्समा २ सय ३१ बलमा दोहोरो शतक पूरा गरे । उनले १४ चौका र १० छक्का हिर्काएका छन् ।

उनले दोस्रो खेलमा २ सय ९ रन बनाउँदै टेस्ट क्रिकेटमा पहिलो दोहोरो शतक हिर्काएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com