२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौँ- नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीलत निवासमा आज तीन मन्त्रीहरूले शपथ ग्रहण गरेका हुन् । उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।

नेकपा एमालेबाट पदम गिरी, नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाल अर्याललाई पहिलो चरणमा बिनाविभागीय मन्त्री बनाइएको हो ।

नेपाली कांग्रेससँग गठबन्धन तोडेर नेकपा एमालेसँग नयाँ गठबन्धन भएसँगै तीन बिनाविभागीय मन्त्रीको शपथ ग्रहण गराइएको हो । शीर्ष नेताहरूबीच सहमति भएपछि उनीहरूको जिम्मेवारी तोकिनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com