२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Janasewa News

कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।

अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८२ पैसा रहेको छ ।

त्यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४४  रुपैयाँ ४२ पैसा रहेको छ ।

पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ २२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ २५ पैसा रहेको छ भने बिक्रीदर ८६ रूपैयाँ ६५ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८ रूपैयाँ ८७ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ३७ पैसा र बिक्रीदर १८ रूपैयाँ ४५ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ २६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४२ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ १६ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ७३ पैसा रहेको छ भने बिक्रीदर ४३१ रूपैयाँ ६८ पैसा रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com