२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

सरकारलाई असफल, लुलो र कमजोर हुने छुट छैन : बर्तौला

काठमाडौँ- नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । बिहीबार संसद्‌मा बोल्दै बर्तौलाले यस्तो बताएका हुन् ।

उनले संसद्‌मा दलहरूको आसन परिवर्तन भएको, भूमिका फेरिएको भए पनि देशप्रतिको जबाफदेहिता नफेरिएको बताएका छन् ।

जनताप्रतिको कर्तव्यमा बदलाव नआएको भन्दै देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गर्नुपर्ने उनले बताए ।

उनले सरकारलाई लुलाउने, कमजोर र अफसल हुने छुट नभएको बताए ।

‘हिँड्दा हिँड्‌दै काँध गलेमा काँध फेर्ने छुट छैन्’ उनले भने ‘हिँड्दाहिँड्‌दै आफ्नै भारीले थिच्ने वातारवण बनाउन पनि छुट छैन ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com