२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

ललितपुर मेयर्स कप : फाइनलमा आज एपीएफ र सुदूरपश्चिम भिड्दै

काठमाडौँ- जारी ललितपुर मेयर्स कप महिला टी-२० क्रिकेटको फाइनलमा आज एपीएफ र सुदूरपश्चिम प्रदेश भिड्दैछन् । टियु मैदानमा हुने यो खेल आज बिहान १० बजेदेखि शुरु हुने छ ।

जारी प्रतियोगितामा एपीएफले आफ्ना सबै चार खेल जितेर शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो ।

त्यस्तै सुदूरपश्चिमले आफ्ना ४ मध्ये ३ खेल जितेर दोस्रो हुँदै फाइनलमा पुगेको छ ।

ललितपुर मेयर्स कपमा एपीएफ र सुदूरपश्चिमसहित ५ टिमले भाग लिएका छन् । जसमा एपीएफ, सुदूरपश्चिम प्रदेशसहित ललितपुर मेयर एघार, बागमती प्रदेश र कोशी प्रदेशका टिम थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com