२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

इब्राहिम रईसीको मृत्युमा हमासले के भन्यो ?

तेहरान । इरानी राष्ट्रपति इब्राहिक रईसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि हमासले आधिकारिक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा हमासले इरानी सर्वोच्च नेता अयातोल्लाह खामेनी, इरान सरकार र इरानका जन

‘दुर्घटनामा इरानका त्यस्ता नेताहरूको ज्यान गएको छ जसले इरानको हितका लागि लामो लडाइँ लडे र हाम्रो लडाईलाई पूर्ण समर्थन गरे ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ । यहुदीहरूको अत्याचार विरुद्ध प्यालेस्टाइन र प्यालेस्टिनीहरूको लागि लड्न उनले आफूहरूलाई सधैँ समर्थन गरेको बताइएको छ ।

इरानी जनताहरू यस दुःखद दुर्घटनाबाट बाहिर आउन सक्षम हुने आशा गरिएको छ । इरानका जनताले यस्ता दुर्घटनाहरू लामो समयदेखि भोग्दै आएको पनि बताइएको छ ।

यस हेलिकप्टर दुर्घटनामा रईसी समेत इरानका विदेश मन्त्री हुसेन अमिर अब्दुल्लायान, पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र अन्य धेरै व्यक्ति सवार थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com