२०८१ श्रावण १२ - Sat Jul, 2024 -

Janasewa News

ला लिगाः भिल्लारियलसँग रियल मड्रिडको रोमाञ्चक बराबरी

काठमाडौँ- स्पेनिस ला लिगाअन्तर्गत उपाधि विजेता रियल मड्रिडले भिल्लारियलसँग रोमाञ्चक बराबरी खेलेको छ ।

आइतबार राति सम्पन्न खेलमा रियल मड्रिडले भिल्लारियलसँग ४-४ गोलको बराबरी खेलेको हो ।

रियल मड्रिडका लागि आर्दा गुलेरले २ गोल गर्दा जोसेलु र लुकास भाजकुएजले एक-एक गोल गरे । भिल्लारियलका लागि भने चारवटै गोल अलेक्जान्डर सोरलोथले गरे ।

यससँगै रियल मड्रिडले ३७ खेलबाट ९४ अंक जोडेको छ । यता आठौं स्थानमा रहेको भिल्लारियलले ५२ अंक जोडेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com