२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

ललितपुर महानगरले ल्यायो सात अर्ब ४६ करोडको बजेट

काठमाडौँ- ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि सात अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेको छ ।

उपप्रमुख मञ्जली शाक्यले सोमबार नगरसभाको पाँचौँ अधिवेशनको तेस्रो बैठकमा महानगरपालिकाको आगामी आर्थिक वर्षका लागि सात अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँ बराबरको आय व्यय विवरण प्रस्तुत गरेकी हुन् ।

यो बजेट चालु आवको भन्दा १५ प्रतिशत बढी रहेको उपमेयर शाक्यले  जानकारी दिइन् । चालु आवमा महानगरले ६ अर्ब ५० करोड पाँच लाख ८८ हजार बराबरको बजेट ल्याएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com