२०८१ माघ १२ - Sat Jan, 2025 -

Janasewa News

ईशनाथ नगरपालिकाले ल्यायो ५१ करोडको बजेट

रौतहट – रौतहटको  दक्षिणीभेग ईशनाथ नगरपालिकाको ९औं नगरसभाले ५१ करोड भन्दा बढीको बजेट ल्याएको छ ।

आर्थिक वर्ष २०८१/८२ को लागि ९औं नगर अधिवेशनको सभा अध्यक्ष मेयर कौशल्या देवी सिन्हालेकुल ५१ करोड ५४ लाख ९३ हजार ४९९ रुपैयाको बजेट प्रस्तुत गरेकी हुन् ।

महिन्द्र ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न नगरसभाले  शिक्षा ,खेलकुद, स्वास्थ्य, कृषि, रोजगारी, लघु-उधम, पशु सेवा, महिला, बालबालिका, अपांग, दलित, पिछडिएको क्षेत्र तथा संस्थागत विकासलाई लक्षित गरेर बजेट विनियोजन गरिएको ईशनाथका प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र कुमार झाले बताएका छ्न । नगरसभामा निर्वाचित जनप्रतिनिधिसंगै बिभिन्न राजनीतिक दलका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com