२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

बेनीघाट रोराङको वजेट ८९ करोड ७५ लाख (पूर्ण पाठ)

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपलिकाको १५ औं गाउँसभाले आर्थिक वर्ष २०८१/०८२ को लागि ८९ करोड ७५ लाख ८३ हजारको अनुमानित वजेट तय गरेको छ ।

असार ८ गते पालिका प्रमुख कृष्णबहादु थपलिया (विवेक) ले लोकप्रिय नारा सहितको १७५ बुँदे नीति तथा कार्यक्रम  ल्याएका थिए भने ९ गते उप प्रमुख टापबहादुर श्रेष्ठले उक्त नीति कार्यक्रम भित्र रहेर बजेट ल्याएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com