२०८१ माघ १ - Tue Jan, 2025 -

Janasewa News

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूचीमा ?

काठमाडौँ- राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज दिउँसो १:१५ बजे बैठक बस्न लागेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०७९/०८०’ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

त्यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com