२०८१ माघ २ - Wed Jan, 2025 -

Janasewa News

रामेछापमा पहिरो : ६ जनाको मृत्यु

काठमाडौँ- रामेछापको दोरम्बा शैलुङ-३ मा गएको पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ ।

पहिरोमा परेर ४ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

पहिरोले ४ वटा घर र एक पक्कि पुल बगाएको छ । अहिले बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

हालसम्म चण्डिका श्रेष्ठ, बालक आमुस श्रेष्ठ, उर्मिला पहरी, सन्दीप पहरी, विज्ञान पहरी, सन्तोष पहरीको शव पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ ।

फड्की पहरी, काले पहरी, झ्याउकिरी पहरी, बिन्दा पहरी बेपत्ता रहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com