२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

उपसभापति अर्यालको चेतावनी : सरकारले मिडिया ट्रयायल नगरोस्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेको विषयमा सरकारले मिडिया ट्रायल बन्द गर्न चेतावनी दिएका छन् ।

आइतबार राति सञ्चारकर्मीहरूसँग पार्टी कार्यालयमा कुरा गर्दै उनले सरकारले मिडिया ट्रयाल गरेर गलत गरिरहेको बताए ।  ‘मिडिया ट्रयाल गरेर सरकारले गलत काम नगरोस्‚’ उनले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com