२०८३ बैशाख ५ - Sat Apr, 2026 -

Janasewa News

रवि लामिछाने पक्राउ पर्ने हल्लापछि पार्टी कार्यालयमा भीड

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने पक्राउ पर्ने हल्लापछि पार्टी कार्यालय वरिपरि भीडभाड बढेको छ ।

शुभचिन्तक तथा पार्टी कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ । लामिछानेमाथि आज मात्र कास्की अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com