२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

दुई महारथी बार्सिलोना र बायर्न म्युनिख एकै समूहमा

दुई महारथी बार्सिलोना र बायर्न म्युनिख एकै समूहमा

जनसेवा न्युज डटकम संवाददाता

युरोपियन फुटबल एसोसिएसन (यूईएफए)ले बिहीबार राति च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ । ड्र अनुसार दुई महारथी क्लब बार्सिलोना र बायर्न म्युनिख समूह सी मा परेको छन् । अन्य समूहको तुलनामा यो समूहलाई कठिन मानिएको छ । यस समूहमा इन्टर मिलान र भिक्टोरिया प्लेजन पनि रहेका छन् ।

समूह एुमा आयाक्स, लिभरपुल, नापोली र रेन्जर्स रहेको छ । समूह बी मा पोर्टो, एट्लेटिको मड्रिड, बायर्न लिभरकुसेन र क्लब ब्रुग रहेको छ।

समूह डी मा फ्रान्कफर्ट, टोटेनहम, स्पोर्टिङ सीपी र मार्से ररहदा समूह ईुमा एसी मिलान, चेल्सी, साल्जवर्ग र डिनामो जाग्रेब छन् । समूह ुएफु मा रियल मड्रिड, लाइपजिग, शाख्तर डोनेक्स्ट र सेल्टिक रहेको छ ।

समूह जी मा म्यानचेस्टर सिटी, सेभिया,बोरुसिया डर्टमण्ड र कोपेनहेगन रहदा समूह ुएचु मा पेरिस सेन्ट जर्मेन (पीएसजी), युभेन्ट्स, बेन्फिका र हाइफा रहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com