२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

चेल्सीका डिफेन्डर एन्टोनियो रियल म्याड्रिड जाने

चेल्सीका डिफेन्डर एन्टोनियो रियल म्याड्रिड जाने

काठमाडौँ । रियल म्याड्रिडले चेल्सीका डिफेन्डर एन्टोनियो रुडिगरलाई भित्र्याउने भएको छ । चेल्सीसँग एन्टोनियोको यस सिजनको अन्त्यमा सम्झौता सकिएपछि रियलले उनलाई क्लबमा भित्र्याउने सम्झौता भएको बोबीसीले उल्लेख गरेको छ ।

गत आइतबार चेल्सीका प्रशिक्षक थोमस टुचेलले एन्टोनियोसँगको नयाँ सम्झौता हुन नसकको बताएका थिए । एन्टोनियोले बायर्न म्युनिखसँग छलफल गरेपछि चेल्सीले उनलाई हप्ताको २ लाख युरो भन्दा बढीको प्रस्ताव गरेको थियो ।

२९ वर्षीय एन्टोनियोले रियलसँग ४ वर्षको सम्झौता गर्न लागेको बताइएको छ । उनले आफ्नो माग कम गरेपछि रियलले उनलाई भित्र्याउने भएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com