२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

परराष्ट्रमन्त्री आरजु राणाको फिनल्यान्डका मन्त्रीसँग भेट

वासिङटन डिसी  । परराष्टमन्त्री आरजु राणा देउवा र फिनल्यान्डका वैदेशिक व्यापार र विकाससम्बन्धी मन्त्री भिल्ली ताभिओबीच भेटघाट भएको छ । भेटका अवसरमा मन्त्री राणाले विगत ५० वर्षदेखि नेपाल र फिनल्यान्डबीच भएको मैत्रीपूर्ण, आत्मीय र सहकार्यको नेपालले उच्च महत्त्वका साथ लिएको बताए ।

विगत ५० वर्षदेखि नेपालको सामाजिक आर्थिक विकासमा फिनल्यान्डले पुर्याउँदै आएको सहयोगका लागि मन्त्री राणाले आभार व्यक्त गरे । नेपाल र फिनल्यान्डबीच सेप्टेम्वर २१, १९७४ देखि कूटनीतिक सम्बन्ध रहँदै आएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com