२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

कालो झण्डा देखाउने हल्लापछि प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाको स्वागत कार्यक्रम स्थगित

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणाको सम्मानमा आइतबार न्युयोर्कमा आयोजना गरिएको स्वागत तथा अन्तर्क्रिया कार्यक्रम स्थगित भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विदेश विभाग र न्युयोर्कमा रहेका नेपाली पहिचानवादी विदेश विभागका संघसंगठनहरूले उनीहरूलाई कालो झण्डा देखाउने भन्दै सामाजिक सञ्‍जालमा आह्वान गरेलगत्तै स्थानीय सुरक्षाकर्मीले भीभीआइपीहरूको सुरक्षा गर्न नसक्ने जानकारी दिएको थियो ।

त्यसपछि आयोजकहरूले सो कार्यक्रम रद्द गरेको जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com