२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा राहात सहित उद्धार कार्यमा वाईसिएल नेपाल सक्रिय

काठमाडौँ । वाईसिएल नेपाल बाढी प्रभावित डुबान क्षेत्र मा उद्धार देखी खाद्यान्न आर्थिक सहित सरफाई मा व्यस्त
असोज ११ गते र १२ गते परेको भिष्ण बर्षाले डुबाउन परेको क्षेत्र काठमाडौं बल्खु कालिमाटी त्रिपुरेश्वर
थापाथली एरियामा पार्टी अध्यक्ष क.प्रचण्डको निर्देशन लगत्तै  वाईसिल नेपाल केन्द्रीय अध्यक्ष सुबोधराज सेर्पालीले आफ्नो पुरै संगठन लाई तक्काल उद्धार र रेस्कुमा फिलमा जान निर्देशन दिए लगत्तै वाईसिएल नेपालले १२ गतेनै उद्धार मा खट्टिएको थियो वाईसिल नेपाल केन्द्रीय उपाध्यक्ष कसम गुरुङको नेतृत्व मा  वाईसीएल सचिव  हरि ढकाल सहितको नेतृत्व मा ठुलो संख्या मा वाईसिएल परिचालन भएको वाईसीएल नेपालले उद्धार सहित डुबान मा परेका जन्तालाई तक्काल उद्धार गरि  अति आवश्यक खाद्यान्न सामन हरू पनी निकालिएको थियो डुब्न लागेका सामन हरू बृद्ध र बच्चालाई तक्काल उद्धार गरिएको थियोवाईसिएल नेपालले भोलिपल्ट  गते केन्द्रीय सचिव नवराज ऐरको नेतृत्व मा १३ गते १००० जना जति लाई थापाथली मा रासन सहित खान बनाएर खान खुवाउने कार्यक्रम गरेको थियो। 

बाढीबाट प्रभावित जन्तालाई १४ गते पनी कार्यक्रम हरू गरेको खाद्यान्न सहित अन्य सयोग सहित गरेको  थियो वाईसिल नेपालले र १५
गते वाईसिल नेपालका केन्द्रीय अध्यक्ष सुबोधराज सेर्पालाई सहितको केन्द्रीय टिमको उपस्थित मा बल्खु मा रहेको बाढी प्रभावित सुकुम्बासी बस्तीका जन्तालाई  खाद्यान्न र आर्थिक सयोग गरेको वाईसिएल नेपालका केन्द्रीय सचिव तथा प्रचार प्रसार बिभाग सह-संयोजक धिरज उपरकोटीले जानकारी गराउनु भयो। 

१५ गतेनै नेकपा माओबादीका केन्द्रका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री क.प्रचण्ड उपस्थित भही बल्खु मा बाढीबाट प्रभावित ड क्षेत्रमा गर्ने श्रमदान स्वयंसेवक परिचालन अभियान उद्द्घाटन गर्नु भयो र राज्य बाट गर्ने सबै सयोगको लागी नेकपा माओवादी केन्द्रबाट पहल गरिने प्रतिबद्धता जनाउनुभएको क .प्रचण्ड बाट  वाईसिएल नेपाल केन्द्रीय टिम सहितको उपस्थित  मा १६ गते पनी नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव हितमान साक्य र वाईसिल नेपाल केन्द्रीय टिम र वाईसिएल नेपाल काठमाडौंका जिल्लाबाट उपस्थित भही बाढीबाट प्रभावित डुबाउन क्षेत्र मा दुर्गन्ध भयको हुँदा हिलो र फोहोर व्यवस्थापन गर्न नेकपा माओवादी पार्टीको पहलमा पार्टी सचिव हितमान साक्य र पुर्व  बागमती प्रदेश सांसद जगत सिमखडा पुर्व मन्त्री कल्पना धमला सहित अन्य केन्द्रीय सदस्य हरू वाईसिल नेपाल केन्द्रीय सचिव धिरज उपरकोटी सहित वाईसिएल नेपाल केन्द्रीय टिम र काठमाडौं वाईसिएल नेपालका साथी हरूको उपस्थितमा १६ गते र  आज १७ गते पनी बल्खुमा बाढीबाट प्रभावित डुबाउन क्षेत्र मा JCB मिसिन र ट्रिपर  गाडी सहित माओबादी केन्द्रको पहलमा ल्याएर   वाईसिल नेपालका केन्द्रीय  सचिव धिरज उपरकोटी सहितको केन्द्रीय टिम   र काठमाडौं जिल्लाका वाईसिल नेपालका साथी हरू सहिको उपस्थित मा स्वयंसेवक सहित हिलो र फोहोर व्यवस्थापन गर्दै  बाटो हिड्नको लागी सहज हुँदै ।

हिजो १६ गते पनी माओबादी केन्द्र बाट सचिव हितमान साक्य सहितको उपस्थित मा दुई हजार लिटरको ड्रम चार वटा उपलब्ध सहित पानी खान सहज गरिएको छ ।

अझै नेकपा माओवादी केन्द्र र वाईसिएल नेपालले निरन्तर सहयोग र उद्धार राहत खाद्यान्न र आबसेक सबै कुराहरूलाई सम्बोधन गर्न राज्य संग पनी पहल गर्ने पार्टीबाट पनी सयोग गर्ने पार्टी केन्द्रीय सचिव हितमान साक्यले जानकारी गराउनु भयो
यसै गरी वाईसिएल नेपाल केन्द्रीय सचिव धिरज उपरकोटी भन्नुहुन्छ ,वाईसिएल नेपालले देश भरी सयोग समन्वय उद्धार गर्ने र सरकारलाई खबरदारी सहित बाढीबाट प्रभावित डुबाउन परेका हरूलाई छिटो सयोग गर्न पहल गर्ने र वाईसिएल नेपालले पनी सयोग गर्दै जाने बताउनु भयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com