२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

प्रचण्ड-माधवसहितले प्रधानमन्त्रीलाई बुझाएको १३ बुँदे ज्ञापन पत्रमा के छ ? (पूर्णपाठ)

काठमाडौं । राजनीतिक दल विभाजनका लागि अध्यादेश आउने चर्चाकाबीच विपक्षी दलहरुले सरकारलाई १३ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

यद्यपि ज्ञापन पत्रमा अध्यादेशको विषयमा केही उल्लेख छैन । असोज १२ गते परेको भीष्ण वर्षाका कारण आएको बाढीपहिरो प्रभावितलाई सरकारले दिएको ५० हजार रुपैयाँ राहत कतिपय स्थानमा नपुगेकाे, व्यवस्थापन उचित नभएको, उद्धार र भत्केका संरचनाका विषयमा ध्यानाकर्षण गरिएको छ ।

बाढीले क्षति गरेका बाटाे, पुललगायतका भाैतिक पूर्वाधार निर्माण कात्तिकभित्रै सुरु गर्न पनि पत्रमा भनिएकाे छ ।

त्यस्तै, पत्रमा सुशासन कायम गर्न भनेर गठित सरकार भएपनि भ्रष्टाचार बढेको जिकिर गर्दै त्यसलाई रोक्न कदम चाल्न पनि भनिएको छ ।

सोमबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, रास्वपाका उपाध्यक्ष डीपी अर्याल, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, प्रभु शाहलगायतले ज्ञापन पत्र बुझाएका हुन् ।

यस्ताे छ ज्ञापन पत्रकाे पूर्णपाठ:

    

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com