२०८३ बैशाख ११ - Fri Apr, 2026 -

Janasewa News

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौंमा

अमेरिकाको दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन्। अमेरिकी राजदुताबासले उनी काठमाडौं आइपुगेको पुष्टि गरेको छ। लु अमेरिकी बिदेश मन्त्रालयमा दक्षिण एशियाली मामिलाका सबैभन्दा उच्च तहका कूटनीतिज्ञ हुन्।

उनले शीर्ष नेता र नागरिक समाजका अगुवाहरुसँग भेटवार्ता गर्ने तथा वातावरण संरक्षण, महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण र दीगो विकासका प्रमुख क्षेत्रहरुमा सहयोग अघि बढाउने बिषयमा छलफल गर्ने कार्यक्रम रहेको दुताबासले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com