२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

नेतृत्व चयन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले (क्राकपाने)ले नेतृतव चयन गर्दैछ ।

आइतबार नेतृत्व चयन गरेर महाधिवेशन सकाउने कार्यतालिका छ । नेताहरूका अनुसार नेतृत्व चयनका विषयमा नेताहरूबीच छलफल चलिरहेको छ ।

क्राकपानेको महाधिवेशन कीर्तिपुरमा चलिरहेको छ । नेताहरूका अनुसार क्राकपानेको नेतृत्वमा मोहन वैद्य ‘किरण’ दोहोरिँदैछन् ।

क्राकपानेको महाधिवेशन यही मंसिर १३ गते सुरु भएको थियो । महाधिवेशनमा विभिन्न १६ वटा मल प्रस्ताव र १५ वटा फरक प्रस्ताव प्रस्तुत भएका थिए । फरक प्रस्तवलाई मूल प्रस्तावमा समावेश गर्दै सबै प्रस्ताव अनुमोदन भएको छ ।

नेतृत्व चयन गरेर आइतबार बहाधिवेशन सकाउने तयारी छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com