२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

भूकम्पले हल्लायो काठमाडौँ, सबै भागाभाग

काठमाडौँ- काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार बिहान करिब ६:५० बजे भूकम्पको धक्का महसुस भएको हो ।

लामो समय भूकम्प आउँदा काठमाडौँमा प्राय घर बाहिर निस्केर भागेका थिए ।

भूकम्पको केन्द्रविन्दु कहाँ हो र के क्षति भयो भन्नेबारे केहि खुलेको छैन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com