२०८३ जेष्ठ १९ - Tue Jun, 2026 -

Janasewa News

खुमलटारमा माओवादी पदाधिकारी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बैठक चलिरहेको उनको सचिवालयले जनाएको छ ।

बैठकमा पार्टीका नेताहरूको कार्यविभाजन, देशभरका संगठन निर्माण र पार्टीका अभियानबारे छलफल भइरहेको बताइएको छ ।

पार्टी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको यसअघि नेताहरूको कार्य विभाजन तथा जिम्मेवारी हेरफेरसम्बन्धी प्रस्ताव राखेकी थिइन् ।

त्यसपछि बस्ने भनिएको बैठक विभिन्न कारण देखाउँदै स्थगित हुँदै आएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com