२०८२ बैशाख १३ - Sat Apr, 2025 -

Janasewa News

केपी ओली कपमा आज दुई खेल हुँदै

काठमाडौँ- जारी केपी ओली कप अन्तर्गत आज दुई खेल हुँदैछन् । आज पहिलो खेल त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच खेल हुँदैछ ।  यो खेल बिहान साढे ११ बजेदेखि एन्फा कम्प्लेक्समा हुनेछ ।

त्यस्तै दोस्रो खेल केपी ओली एफसी र न्यूरोड टिमबीच हुनेछ ।  यो खेल दिउँसो ३ बजेदेखि एन्फा कम्प्लेक्समा हुने तालिका रहेको छ ।

यस अघि आइतबार सम्पन्न उद्घाटन खेलमा एपीएफले उज्बेकिस्तानको ब्ल्याक बुल्सलाई टाई ब्रेकरमा पराजित गरेर प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com