२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

तीनकुनेमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले राजावादीको सभा बिथोलियो

काठमाडौं । राजावादीको तीनकुनेको प्रदर्शन बिथोलिएको छ ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । अश्रुग्यास प्रहार हुँदा सम्बोधनको कार्यक्रमसमेत प्रभावित भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरू विक्रम पाण्डे, प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणा पुगेका थिए ।

तर उनीहरूसमेत कार्यक्रमस्थल छाडेर हिँडेका छन् । प्रहरीले निरन्तर अश्रुग्यास प्रहार गरिरहेको छ । अश्रुग्यासको साथमा पानीको फोहरा समेत प्रहार भइरहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com