२०८२ जेष्ठ ९ - Fri May, 2025 -

Janasewa News

राजावादीहरूले तीनकुनेमा आफ्नो असली चरित्र देखाएको प्रचण्डको टिप्पणी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनकुनेमा राजवादीहरूले अराजकताको पराकाष्ठा देखाएको टिप्पणी गरेका छन् ।

समाजवादी मोर्चाले भृकुटीमण्डपमा गरेको कार्यक्रममा उनले भने, “बाह्र वर्ष ढुंग्रामा हाले पनि कुकुरको पुच्छर बांगाको बांगै भनेजस्तो त्यहाँको सभा मण्डले अराजकताको पराकाष्ठा भएको छ । सबै प्रतिगामी निरंकुशतावादीको प्रतिकजस्तो बनेको छ ।”

उनीहरूले घरमा आगो लगाएको प्रचण्डले बताए । पुलिसमाथि ढुंगा प्रहार भएको प्रचण्डको भनाइ छ ।

“राजावादीहरूले एकदुईजना मान्छे मारेर देशभर आतंक फैलियोस् भन्ने चाहेका छन्,” प्रचण्डले टिप्पणी गरे, “त्यो राजावादीहरूको चरित्र हो ।”

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com