राजावादीका संयोजक नवराज सुवेदी नजरबन्दमा

काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी नजरबन्दमा परेका छन् ।
उनलाई आफ्नै निवासमा नजरबन्द गरिएको स्रोतले जानकारी दियो ।