२०८२ असार १० - Tue Jun, 2025 -

Janasewa News

मौसम: आज देशभर आंशिकदेखि साधारणतया बदली रहने सम्भावना

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भागका थोरै ठाउँमा र देशका बाँकी भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उच्च–पहाडी तथा हिमाली एक-दुई ठाउँमा हल्का वर्षासहित हिमपातको पनि सम्भावना छ । आज राति पनि सबै प्रदेशको केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com