२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

शर्मिला वाइबा पोखरा लेकसाइडबाट पक्राउ

काठमाडौँ ।  आफूलाई अभियन्ता दाबी गर्ने शर्मिला वाइबालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । वाइबा मंगलबार पोखराको लेकसाइडबाट पक्राउ परेकी हुन् ।

साइबर ब्युरोको आग्रहमा विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा उनलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरि बस्नेतका अनुसार साइबर अपराध सम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको हो । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।

उनलाई थप अनुसन्धानको लागि काठमाडौँ ल्याइँदैछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com