२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पाए विश्वासको मत

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत प्राप्त गरेका छन् । विश्वासको मतको लागि ९२ जना सांसद उपस्थित् थिए । मुख्यमन्त्री बानियाँको पक्षमा ६३ मत प्राप्त भएको छ ।

उनको विपक्षमा भने २२ मत प्राप्त भयो । मुख्यमन्त्री बानियाँले ‘नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियामावली–२०७४ को नियम १४३ को उपनियम ४ बमोजिम आफूमाथि प्रदेशसभाको विश्वास छ भनि’ राखेको प्रस्तावको पक्षमा ६३ मत खसेको थियो । तटस्थ मत भने ७ मत रहेको सभामुखले स्पष्ट पारेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com