२०८३ बैशाख १० - Thu Apr, 2026 -

Janasewa News

उत्साहजनक मतदान हुँदैछ – निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनमा मतदान गर्नेको सहभागिता उत्साहजनक रहेको जनाएको छ।

निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता नारायणप्रसाद भट्टराईले सर्लाही, स्याङ्जा र दोलखा लगायतका कतिपय जिल्लाहरूमा आंशिक रूपमा मतदान रोकिएको भएपनि समस्याको समाधान गरेर अघि बढ्ने प्रयास भइरहेको बताए।

उनले अहिलेको अवस्थामा मतदान कतै पनि नरोकिएको बताए। उनले देशभर शान्तिपूर्ण माग भइरहेको समेत बताए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com