२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

प्रतिनिधि सभाको पहिलो बैठकमा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौं । रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले एमालेले संसद् अवरोध नगर्ने बताएका छन्। सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रतिनिधि सभाको बैठक सुचारु हुने ढङ्गले कुरा भएको बताए।

अध्यक्ष केपी ओली पक्राउविरुद्ध एमालेले सदनबाट पनि प्रतिवाद गर्ने निर्णय गरेको थियो। तर, आजको बैठकमा एमालेको तर्फबाट त्यस्तो कुनै कुरा नआएको बताए।

उनले भोलिको पहिलो बैठकमा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कुरा भएको पनि बताए। उनले उपसभामुखको बारेमा पनि छलफल भइरहेको बताए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com