२०८३ जेष्ठ २४ - Sun Jun, 2026 -

Janasewa News

राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को पहिलो जिल्ला अधिवेशनमा पूर्वगृहमन्त्री सुधन गुरुङ पनि सहभागि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को पहिलो जिल्ला अधिवेशन सनिबारदेखि देशैभर सूरु भएको छ । सनिबार नभएको जिल्लाहरुमा आज आइतबार भइरहेको छ ।

यसैबीच रास्वपा गोरखा जिल्लाको अधिवेशन अहिले भइरहेको छ । जारी रास्वपा गोरखा जिल्लाको अधिवेशनमा पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङ पनि सहभागि भएका छन् ।

गुरुङ गोरखा क्षेत्र नम्बर १ बाट गत फागुन २१ मा सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित सांसद हुन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com