देउवाले गठबन्धन लाद्न खोज्नु भयो भन्नु झुट : कांग्रेस प्रवक्ता
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन नलादिने बताएका छन् ।
शुक्रबार सुरु कांग्रेसको बैठक पछि प्रवक्ता महले सभापति शेरबहादुर देउवाले चुनावमा गठबन्धन लाद्न खोज्को भन्दै चर्चा गरिएको र उक्त कुरा झुटो भएको बताएका छन् ।
उनले बैठकमा प्रदेशहरुबाट फरक फरक ठाँउहरुबाट विभिन्न फरक फरक सुझावहरु आएको र छलफल पछि टुंगोमा पुग्ने बताएका छन् ।