देश र जनता लाई माया गर्ने जति कुनै पाटी प्रबेश गर्ने हैन बरिष्ठ समाजसेवी : हेम थापा
देश र जनता लाई माया गर्ने जति कुनै पाटी प्रबेश गर्ने हैन बरिष्ठ समाजसेवी : हेम थापा
-हेम थापा
म कुनै पनि सरकारि पदमा पुग्ने हो भने भगवान क़सम सरकारि ढिकुटी बाट १ पैसा पनि लिने थिन । तलब भक्ता गाडि,भ्रमण ,आबाश, खाना जे जति सरकारि सुबिधा पाइन्छ , त्त्यो कुनै सुबिधा लिने थिन ,मेरो (आजिबन) जिबनभरि साथै जनता बाट कुनै पनि बहानामा अनैतिक तरिकाले एक पैसा उठाउने थिन ।
सबै काम सुन्य सहन्सिलता बाट सुरू गरेर बाँचुन्जेल सम्म यहि निति लागु गर्ने थिए । मेरो पहिलो प्रार्थमिता भने कै देश र जनता रहने थियो । आमाको कसम खाएर जनता संग बाचा गरेर काम गर्ने थिए । जनता संग बाचा गरेका कुरा पुरा गर्न नसके टुडिखेलमा ल्याएर झुण्डाएर फलामको झीरले रोपि रोपि मार्न लगाउथे ।
अहिलेका उमेरदार कसैको हिम्मत छ यति गर्ने ? लेखेर राख्नु होला कुनै बेला परि आएछ म यो बोलेको पुरा गर्ने छु ।
अब देश र जनता लाई माया गर्ने जति कुनै पाटी प्रबेश गर्ने हैन , सबै मिलेर नयाँ पाटी जन्माउनु पर्ने देखिन्छ ,अनि मात्र देशमा बिकाश र जनताले सुख पाउने छन् ।