२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

इन्टरलाई पछि पार्दै एसी मिलान शीर्ष स्थानमा

इन्टरलाई पछि पार्दै एसी मिलान शीर्ष स्थानमा

काठमाडौँ । इन्टर मिलानलाई पछि पार्दै एसी मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति मिलानले हेलास भेरोनामाथि ३–१ को पूनरागमन जित निकाल्दै शीर्ष स्थानमा फर्किएको हो । एसी मिलानको जितसँगै सिरी ए को उपाधि यात्रा झनै रोचक बनेको छ ।

मिलानको जितमा सान्द्रो टोनालीले २ तथा एलेसान्द्रो फ्लोरेन्जीले १ गोल गरे । घरेलु टोली भेरोनाका मार्को डेभिड फाराओनीको सान्त्वना गोल गरे ।

जितसँगै मिलानले ३६ खेलबाट ८० अंक जोडेको छ । दोस्रो स्थानको इन्टर मिलानको ७८ अंक छ । पराजित भेरोना ५२ अंक जोडेर नवौं स्थानमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com