२०८३ जेष्ठ १० - Sun May, 2026 -

Janasewa News

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । निर्वाचन आयोगबाट मान्यता पाएपछि नेपाली कांग्रेसले आज शनिबार नै केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।

सभापति गगन थापाले बिहान ११ः३० बजेका लागि नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन् ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, माघ ६ गते प्रतिनिधि सभामा उम्मेदवारी, राष्ट्रिय सभा निर्वाचन र विशेष महाधिवेशनमा छुटेका पक्षधरलाई समेट्ने विषयमा छलफल हुनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com