२०८३ बैशाख १० - Thu Apr, 2026 -

Janasewa News

रूकुम पूर्वबाट नेकपा संयोजक प्रचण्ड भारी मतान्तरले विजयी

काठमाडौं । रूकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ( प्रचण्ड ) भारी मतान्तरले विजयी भएका छन्।

प्रचण्ड १० हजार २ सय ४० मतसहित विजयी भएका हुन्।

साथै  नेकपा एमालेका उम्मेदवार लिलामणि गौतमले ३४६२ ल्याए। नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत ल्याएकी छन्। प्रलोपाका सन्दीप पुनले २०३ मत ल्याएका छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com