२०८२ फाल्गुन २५ - Mon Mar, 2026 -

Janasewa News

समानुपातिक तर्फ पनि रास्वपा अग्र स्थानमा

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षसँगै समानुपातिक तर्फको पनि मतगणना जारी छ। अहिलेसम्म समानुपातिक तर्फ १ लाख ८ हजार ६८७ मत गणना भइसकेको निर्वाचन आयोगले जनाएको छ।

पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५९ हजार ५४६ मत ल्याएर अग्र स्थानमा छ। दोस्रो स्थानमा रहेको कांग्रेसले १९ हजार १७, तेस्रो स्थानमा रहेको नेकपा एमालेले ११ हजार २८७ मत पाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ हजार ४८३, नेपाली कम्युनिस्ट पार्टी ४ हजार १५३, राष्ट्रिय परिवर्तन पार्टी, २ हजार ४७३, श्रम संस्कृति पार्टी २ हजार १७३ मत पाएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com