२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

नेपाली कांग्रेसका नेता सिंहले भने कम्युनिष्ठहरुले जनतालाई भ्रम फैलाएर भोट माग्छन्

काठमाडौं १९ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘कम्यूनिष्टहरुले जनतामा भ्रम फैलाएर भोट माग्ने गरेको बताएका छन् ।

शुक्रबार नेपाल संवतका अवसरमा बुद्धनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएका नेता सिंहले अब देशको विकासका लागि कांग्रेसको विकल्प नरहेको दावी गरेका उनले भने, पहिलो संविधानसभामा चार जना कम्यूनिष्ट प्रधानमन्त्री बने तर संविधान बनाउन सकेनन् । दोस्रो संविधानसभामा कांग्रेसको सरकार बन्यो । संविधान पनि बन्यो’ ।

जनताको बिचमा लोकप्रिया नारा दिएर मतदातालाई प्रभावित गर्ने काम भइरहेको बताएका उनले नारा मात्रै दिएर राजनीति सम्भव नहुने समेत बताएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com