२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

नेकपा माओवादी केन्द्रका अध्यक्ष: प्रचण्डले दिए छटपर्व को उपलक्ष्यमा शुभकामना

काटमाण्डौँ । नेकपा माओवादी केन्द्र०का अध्यक्ष एवंम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छठ पर्वको अवसरमा एक विज्ञाप्ती मार्फत भन्नु भयो, नेपालीहरुको मौलिक पहिचान भनेको बहुजातीय,बहुभाषिक,बहुधार्मिक,बहुसांकृतिक एवम् भौगोलिक विविधता हो भन्दै, प्रष्ट्याउनु भयो ।

साथै नागरिक बीचको धार्मिक सहिष्णुता, सामाजिक सद्दभाव र ऐक्यवद्धताले नै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकता अक्षुण्ण राख्ने आधार बन्न सक्छ भन्दै विज्ञाप्तीमा उल्लेख गर्नु भयो ।


सबै नागरीक हरुलाई सचेत गराउदै भन्नु भएको छ, अझै पनि कोरोना भाइरस (कोभिड–१९) का कारण सहजरुपमा चाडपर्व मनाउने अवस्था छैन । स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गरी चाडपर्व मनाउन सबैमा अपील गर्दै छठ पर्वको शुभकामना दिनु भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com