एमाले परित्याग गरी डोल्पा गाउँपालिका अध्यक्ष लगाएत तिन जना वडा अध्यक्ष माओवादी केन्द्रमा प्रवेश
![](https://www.janasewanews.com/wp-content/uploads/2021/11/prachand1-12.jpg)
डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङ र तिन जना वडा अध्यक्ष सहितका
जनप्रतिनिधि एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
![](https://janasewanews.com/wp-content/uploads/2021/11/prachand-4-1-1024x768.jpg)
स्वतन्त्रबाट निर्वाचित भएर एमाले प्रवेश गरेका अध्यक्ष गुरुङ, तीन जना वडाध्यक्ष र केही जनप्रतिनिधिलाई पार्टी प्रवेश गराउन माओवादी अध्यक्ष प्रचण्ड र नेताहरू जनार्दन शर्मा, शक्ति बस्नेत, सत्या पहाडी हेलिकप्टर चार्टड गरेर डोल्पा जानुभएको थियो ।
![](https://janasewanews.com/wp-content/uploads/2021/11/prachand-3-3-1024x768.jpg)
एमाले पार्टी जनताको पक्षमा काम नगरेको, नेतृत्व निरङ्कुश बन्दै गएको कारण आफूले माओवादी रोज्न बाध्य भएको अध्यक्ष गुरुङको तर्क छ ।