२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

एलिजाले साइन् गरिन् ‘घुइँचो’

काठमाडौं । १ मंसिर, नायिका तथा मोडल एलिजा गौतमले करिअरको दोस्रो चलचित्र साइन गरेकी छन् । क्यानडाबाट फर्किएको केही समयपछि एलिजाले रामजी दैलेखीको निर्माणमा बन्न लागेको चलचित्र ‘घुइँचो’मा साइन गरेकी हुन् ।

निर्माता दैलेखी र नायिका गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरे । आरजे म्यूजिक एण्ड मिडियाको ब्यानरमा बन्ने यो चलचित्रले एउटा दुर्गम गाउँको युवाको अमेरिकासम्मको यात्राको कथा भन्नेछ । एलिजाले चलचित्र साइन गरेपछि खुशी हुँदै भनिन्, ‘मैले लामो समयदेखि यस्तै कथाको प्रतीक्षा गरिरहेको थिएँ । ‘घुइँचो’मा खोजे जस्तै कथा पाएपछि काम गर्न तयार भएको हुँ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com