२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

नेकपा(माओवादी केन्द्र) नीलकण्ठ नगरपालिकाको १४ वटै वडामा सकियो अधिवेशन(विवरण सहित)

जनसेवा न्युज : संवाददाता

नेकपा(माओवादी केन्द्र) धादिङको नीलकण्ठ नगरपालिकाका सबै वडामा वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट १ जना अध्यक्ष, १ जना उपाध्यक्ष, १ जना सह–सचिव र १ जना कोषाध्यक्ष सहित बढीमा २९ सदस्यीय वडा कमिटी निर्वाचित भएको छ ।
१४ वटा वडा रहेको नीलकण्ठ नगरपालिकामा वडागत रुपमा निम्न पदाधिकारीहरु निर्वाचित भएका छन् ।
वडा नं. १
अध्यक्ष : भोज बहादुर गुरुङ
उपाध्यक्ष : सैलेश मगर
सचिव : सुविलाल तामाङ
सह सचिव : जुनकिरी गुरुङ
कोषाध्यक्ष : विशाल गुरुङ
२९ सदस्यीय वडा कमिटी

वडा नं. २
अध्यक्ष : भेषराज रिजाल
उपाध्यक्ष : टोप बहादुर थापा मगर
सचिव : ईश्वर भण्डारी
सह–सचिव ः सङ्गीता गदेल९सुनार०
कोषाध्यक्ष : भिमराज गुरुङ

वडा नं. ३
अध्यक्ष : नारायण कुमार श्रेष्ठ
उपाध्यक्ष : शान्ति कुमारी श्रेष्ठ
सचिव : बलराम खत्री
सह–सचिव : वद्रि रिजाल
कोषाध्यक्ष : नारायण कुमार श्रेष्ठ

वडा नं. ४
अध्यक्ष : रामहरि श्रेष्ठ
उपाध्यक्ष : सावित्री कंडेल
सचिव : कुशुम तामाङ
सह–सचिव : ध्रुव श्रेष्ठ
कोषाध्यक्ष : विष्णु मगर

वडा नं. ५
अध्यक्ष : किशोर ढुङ्गाना
उपाध्यक्ष
सचिव
सह–सचिव
कोषाध्यक्ष

वडा नं. ६
अध्यक्ष : सुरेन्द्र शाही ठकुरी
उपाध्यक्ष : फडिन्द्र गौतम
सचिव : मन बहादुर नेपाली
सह–सचिव : शंकर राना मगर
कोषाध्यक्ष : निर्मला मगर

वडा नं. ७
अध्यक्ष : मेघराज पोखरेल
उपाध्यक्ष : अनिल अधिकारी
सचिव : प्रेम नेपाली
सह–सचिव : सुरज सारु
कोषाध्यक्ष : लक्ष्मी पोखरेल

वडा नं.८
अध्यक्ष :भुवल विश्वकर्मा
उपाध्यक्ष : रामकृष्ण श्रेष्ठ
सचिव : सूर्य वि।क
सह–सचिव :मणि परियार
कोषाध्यक्ष :अम्बिका सुवेदी

वडा नं. ९
अध्यक्ष : भक्त बहादुर रेग्मी(कृष्ण)
उपाध्यक्ष : गणेश श्रेष्ठ
सचिव :उदय वहादुर सामरी
सह–सचिव : अनिष रेग्मी
कोषाध्यक्ष : तिल कुमारी राउत

वडा नं. १०
अध्यक्ष : कुमार थापा
उपाध्यक्ष : राजु बस्नेत
सचिव : छन्दु प्रसाद थपलिया
सह–सचिव : अर्जुन ढउन्या
कोषाध्यक्ष : राधिका धमला

वडा नं. ११
अध्यक्ष : नवराज लम्साल
उपाध्यक्ष : गौरि शंकर धमला
सचिव : शान्ता रोक्का
सह–सचिव : विर ज्योति शाक्य
कोषाध्यक्ष : नारायण आले मगर

वडा नं. १२
अध्यक्ष : अभिषेक जंग भण्डारी
उपाध्यक्ष : विदे मजकोटी
सचिव : हरिमाया लामिछाने(सापकोटा)
सह–सचिव : विशाल थापा
कोषाध्यक्ष : रामशरण सापकोटा

वडा नं. १३
अध्यक्ष : प्रेम गुरुङ
उपाध्यक्ष :
सचिव :
सह–सचिव :
कोषाध्यक्ष :

वडा नं. १४
अध्यक्ष : नवराज दुवाडी
उपाध्यक्ष : राम बहादुर गुरुङ
सचिव : राज कुमार श्रेष्ठ
सह–सचिव : चिरञ्जिवी नेपाल
कोषाध्यक्ष : जानुका घिमिरे

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com